संसदबाटै राजा फिर्ता आउँछन्, गणतन्त्र दुई दिनको पाहुना मात्र हो: राजेन्द्र लिङदेन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संसदबाटै राजा फिर्ता आउँछन्, गणतन्त्र दुई दिनको पाहुना मात्र हो: राजेन्द्र लिङदेन (भिडियोसहित)

King is back in nepal

काठमाडौं, २५ माघ । नेपालको राजनितिक अहिले भेनेजुएलाकाे कारणले धेरै बढि चर्चामा रहेको छ । यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको टिका-टिप्पणी आईसकेपछि यो विषय अझ चर्चाको शिखरमा पुगेको हो ।

भेनेजुएलाकाे सन्दर्भमा यति धेरै बहस हुनु पर्थ्यो कि पर्दैनथ्यो भनेर अहिले चर्चाको विषय बनेको हो । त्यो बहस चलिरहँदा खेरी नेपालको राष्ट्रीय राजनितिलाई तानेको छ र नेकपा भित्र त्यो विषय प्रबेश गरेको छ । दुई अध्यक्षको फरक-फरक खाले धारणाहरु आएको छ । नेपालको रास्ट्रीय राजनिति भेनेजुएलाले मात्र तताएको हो या अरु कुराहरु नि छन् कि जुन कुराहरु तताउनका लागि प्रयाप्त छन् ।

भेनेजुएलाकाे कारणले तताएको नेपाली राजनितिक दलबारे र वैकल्पिक प्रजातान्त्रिक शक्ती बनाउछौं भनेर लागिरहेको राष्ट्रीय प्रजातान्त्रीकको आन्तरिक जिवन बारे पनि खेलेर बताईएको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रीय प्रजान्त्रत पार्टीका नेता, निर्वाचित सांसद राजेन्द्र लिङदेन सँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);