अब नेपालमा पनि प्रदुषणरहित इटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १९ भदौ । सुपर ईको ब्रिक्स कम्पनीले नेपालमा प्रदुषणरहित इटा सार्वजनिक गरेको छ ।

 

जापानी प्रविधिमार्फत बनेको यो इटा नेपालमै पहिलो प्रयोग हुने कम्पनीको दाबी छ ।

 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त ईटा सार्वजनिक गरेको हो ।

 

भवन निर्माणका लागि प्रदुषणरहित इटा भरपर्दाे हुने कम्पनीको दाबी छ ।

 

विभिन्न रंगहरुमा उपलब्ध हुने इटा कम ट्रक्रिने कम्पनीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);