हाड जोर्नी तथा दुर्घटनाका घाईतेहरुलाई डा.कपिलमणिको यस्तो सुझाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

हाड जोर्नी तथा दुर्घटनाका घाईतेहरुलाई डा.कपिलमणिको यस्तो सुझाव (भिडियोसहित)

haad-jorni

काठमाडौं, २७ बैशाख । नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । जीवनकालमा एक न एक पटक यो समस्याबाट पीडित नहुने मानिस कमै होलान । जोर्नी भनेको शरीरलाई चलायमान गराउने अंग हो । शरीरमा जोर्नीहरू धेरै हुन्छन् । हात पाखुराको बीच भाग, कुम, हिपको ज्वोइन्ट, घुँडा, हातखुट्टा, औलाको बीचको भाग सबै जोर्नी हुन् । यिनै जोर्नीमा विविध समस्या सृजना भएर दुख्नुलाई जोर्नीको दुखाइ भनिन्छ । जोर्नी दुख्ने प्रमुख कारण स् जोर्नी दुख्ने कुनै निश्चित कारण छैन ।

कस्ता व्यक्तिलाई जोर्नी दुख्छ ? जोर्नी दुख्ने कारण के के हुन् ?  बच्न के गर्ने ?  ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले  हाड तथा जोर्नी रोग विशेषज्ञ डा. कपिलमणि के. सी. संग गरेकाे कुराकानी र सुझाब यस्तो छ । भिडियाे हेर्नुहोस्:

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);