के तपाईलाई हाड तथा जोर्नी दुख्ने समस्या छ? न आत्तिनु होस्, उपचारको लागि यसो गर्नुस् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

के तपाईलाई हाड तथा जोर्नी दुख्ने समस्या छ? न आत्तिनु होस्, उपचारको लागि यसो गर्नुस् (भिडियोसहित)

jorni dukhne

काठमाडौं, २ पुस । मानिसको शारिरीक बृद्धि सँगै स्वस्थ्य सम्बन्धि विभिन्न समस्याहरु निम्त्याउने गर्दछन् । नेपालमा विशेष गरि हड्डी खिईने समस्या छ । त्यस्तै, ढाडको र गर्धनको हड्डी दुख्ने समस्या पनि त्यस्तै नै छ । बाहिर देखिने हातको हड्डी पनि खिईने हुन्छ । उमेर बढ्दै जाँदा यस्तो समस्या देखिदै गएको छ । यो सबै उमेर भएर खिईने समस्या हो । गोलि-गाठा, हाटको औला, पुरै हड्डी पनि जान सक्छ ।

बिरामी भएर ओछ्यानको ओच्यानमा नै हुने सम्भावना बढि आईपर्ने हुन्छ । सुरुमा हड्डी कमजोरीका लक्षणहरु नदेख्न पनि सक्छन् । जब हड्डी कमजोर भईसकेको हुन्छ तब मात्र यसका लक्षणहरु देखा पर्न सकिन्छ । ती लक्षणहरुमा जोर्नी दुख्ने गर्दछ तर काहाँ दुखेको हो थाहा नहुने गरेर ध्रेरै दुख्ने गर्दछ । ढाड दुख्ने, अररो हुने, मेरुदण्डका हड्डीहरु सानो चोटपटकले भाँचिने हुन्छ । यो समस्याले जेष्ट नागरिकहरु ध्रेरै नै पिडित भएको देखिन्छ ।

हड्डी खिईने र हड्डी दुख्ने सम्बन्धी लक्षण के-के हुन् ? यसका प्राथमिक उपचारहरु के-के हुन सक्छन् ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले हाड जोर्नी विशेषज्ञ डाक्टर अनिमेस जोशी संग गरेकाे भिडियाे हेर्नुहोस्:

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);