यस्ता छन् हाड तथा जोर्नीमा लाग्ने रोगहरु, बच्ने तरिका (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

यस्ता छन् हाड तथा जोर्नीमा लाग्ने रोगहरु, बच्ने तरिका (भिडियोसहित)

bone

काठमाडौं, १६ चैत । पछिल्लो समय वायु प्रदुषणका कारण विश्वमा धेरै प्रकारका रोगहरु बढ्दै गएको छ । मानिसको अस्तव्यस्त जिवन शैलीले रोग भित्र्याउने र रोगलाई निम्तो दिने अर्को कारक तत्व पनि बनिरहँदा हाड जोर्नीमा लाग्ने रोगको विषयमा कुरा गरेकी छिन् । विशेष गरि हाड जोर्नी उमेर बढ्दै जाँदा कमजार हुँदै जाने गर्दछ । हाड जोर्नीलाई बलियो बनाई राख्न विशेष गरि खानपान र कसरतमा ध्यान दिनुपर्ने हुन्छ ।

आजकलको बढ्दो सहरी दुर्घटनाले पनि हाड तथा जोर्नी असर पर्दछ । हड्डीलाई बलियो बनाउन के-के गर्न सकिन्छ ? हाड जोर्नी तथा मांसपेशीमा लाग्ने रोगहरु के – के हुन सक्छन् ? कारण र उपचार सहित  थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले हाड तथा जोर्नी रोग विशेषज्ञ डाक्टर कपिलमणि के. सी. संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);