पेट्रोलिएम पदार्थकोे मुल्य फेरी बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

पेट्रोलिएम पदार्थकोे मुल्य फेरी बढ्यो

petrol

काठमाडौं, २० बैशाख । नेपाल आयल निगमले पेट्रोलिएम पदार्थको मूल्य फेरी बढाएको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । नयाँ मूल्य सूची अनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल अब लिटरको ९८ रुपैयाँ पर्नेछ ।

ताजा समाचार