सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनसंरचना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनसंरचना गर्ने

काठमाडौं, १५ बैशाख । सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनसंरचना गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले उत्पादनमा बढावा दिने गरी राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्य समिति पुनर्संरचना गर्न लागिएको बताए ।

२३ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले चिया तथा कफीको उत्पादन, बजारीकरण हुने गरी बोर्डलाई झनै उत्तरदायी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अध्यक्ष मन्त्री आफै हुने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);