दोस्रो सिईओ समिट सम्पन्न, हरिभक्त शर्मा सिइओ अफ दी इयर घोषित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दोस्रो सिईओ समिट सम्पन्न, हरिभक्त शर्मा सिइओ अफ दी इयर घोषित

काठमाडौं, १४ बैशाख । नेपालमा दोस्रो पटक नेपाल सिईओ समिट तथा अवार्ड कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार राजधानीको होटल सोल्टीमा कार्यक्रमको आयोजना गरिएको थियो ।

पद्मा मिडिया ग्रुपअन्तर्गतको विजनेस प्लस टेलिभिजनले आयोजना गरेको सिईओ समिटमा पहिलो संस्करणको सफलतापछि फेरी दोस्रो संस्करणको अर्थ तथा व्यवसायिक क्षेत्रमा कृयाशिल ब्यक्तिहरुको सम्मानमा अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा देउराली जनता फर्माका अध्यक्ष हरिभक्त शर्मा यस वर्षको सिइओ अफ दी इयर अवार्डबाट सम्मानित भए । त्यस्तै गोल्यान ग्रुप अफ कम्पनीका पवन गोल्यान पपुलर सिइओ अवार्डबाट सम्मानित भए । समिटमा यी दुइ विधा लगायत ८ वटा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रनिर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका थिए

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);