महिला फुटवलको पहिलो खेलमा गण्डकी प्रदेश विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

महिला फुटवलको पहिलो खेलमा गण्डकी प्रदेश विजयी

कपिलवस्तु, ४ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधवार भएको महिला फुटवल प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

कपिलवस्तुको जीतपुरस्थित बुद्धरंगशालामा भएको प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशलाई हराउदै गण्डकी प्रदेश विजयी भएको हो । गण्डकीले शुन्यका विरुद्ध ४ गोल गरेर कर्णाली प्रदेशलाई हराएको हो ।

गण्डकीका तर्फबाट खेल सुरु भएको १७ औं मिनेटमा पहिलो गोल भएको थियो । त्यसै गरी १९ औ मिनेटमा दोश्रो,४१ औ मिनेटमा तेश्रो र ७६ औं मिनेटमा चौथो गोल गर्दै गण्डकीले जित निकालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);