पार्टी भित्र अन्तरघात गर्नेलाई कारबाही हुनुपर्छ - सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पार्टी भित्र अन्तरघात गर्नेलाई कारबाही हुनुपर्छ – सभापति देउवा

sher bahadur deuwa

कञ्चनपुर, ३ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र अन्तरघात गर्नेलाई कारबाही प्रक्रिया शुरु हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अनुशासन समितिले उजुरी मागेको र केही उजुरी पर्ने क्रम पनि जारी रहेकाले समितिको सिफारिसकै आधारमा कारबाही गरिने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले अहिलेको सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप पनि लगाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);