अमेरिकालाई चेतावनी दिँदै आएको उत्तर कोरियाले फेरी बनायो हाइड्रोजन बम | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

काठमाडौँ, १८ भदौ । पछिल्लो समय तिब्र रुपमा आणविक हत्तियारको विकास गर्दै आएको उत्तर कोरियाले फेरि एक ‘परमाणु बम’ बनाएको दाबी गरेको छ।

 

उत्तर कोरियाली नेता  किम जोंग उनले उक्त परमाणु बमको निरिक्षण गरिसकेको र उक्त बम हाइड्रोजन बम भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ।

 

नेता उनले परमाणु हतियार विकासका लागि वैज्ञाननिकहरुलाई कडा निर्देशन समेत दिएको जनाइएको छ। उत्तर कोरियाले बनाएको भनेको हाइड्रोन बमको पुष्टि हुन भने बाँकी छ।

ताजा समाचार