पाकिस्तानमा सुरक्षाबल र आतङ्काकारीबीच दोहोरो गोली हानाहान, १० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

 

एजेन्सी, १७ भदौ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षाबलले भीषण कारबाही गरेको छ । कारबाहीमा कम्तीमा १० आतङ्ककारी मारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन ।

 

बलुचिस्तान प्रान्तको हारनै क्षेत्रमा भएको कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका हुन । कारबाहीको क्रममा आतङ्काकारी र सुरक्षाबलबीच दोहोरो गोली हानाहान समेत भएको बताइएको छ । सो क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरुलाई लक्षित गरि सो कारबाही गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);