प्रधानन्यायाधिश विवादित मानिस हुन्, विप्लवको आन्दोलन राजा ल्याउनको लागि हो : रामनारायण बिडारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रधानन्यायाधिश विवादित मानिस हुन्, विप्लवको आन्दोलन राजा ल्याउनको लागि हो : रामनारायण बिडारी (भिडियोसहित)

kharo prashna with ramnarayan bidari

काठमाडौं, २२ चैत । न्यायपरिषदले न्यायधिसहरु सिफारिश गरेको कुराले नेपाल राजनीति अहिले तरंगित भईरहेको छ । प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसंग भेटघाट गरेको कुराले केहि चर्चा पाएको छ । तर मुख्यत: न्यायपरिषदको सिफारिश पछि कस्तो न्यायलय बनाउँन खोजिएको राज्य संयन्त्रमाथि प्रश्न गरिएको छ । न्यायपरिषद भनेको नाता-गोता, राजनतिक प्रभावको आधारमा सिफारिश गर्नको लागि हो भनेर पनि प्रश्न गरिएको छ । संगै प्रधानन्यायाधीश भईसकेपछि चोलेन्द्र शमशेर जबराले केहि निर्णय गरेको थिए जसको प्रसंशा गरिएको थियो । तर न्यायपरिषदको सिफारिश मार्फत त्यस्ता मानिसहरु पनि प्रवेश गरे जसले न्यायलयलाई स्वच्छ राख्न नभएर त्यसको गरिमा घटाउन काम गर्दछ कि भनेर आसंका गर्दै प्रधानन्यायाधीशको क्रियाकलापप्रति प्रश्न उठेका छन् । न्यायलयमा राजनीति प्रवेश गरेको र नातावाद र कृपावाद हाबी भएको हो ? के राजनीतिक ब्यवस्था नै परिबर्तन हुदैछ ? न्यायालयमा राजनीतिक प्रभाव परेकै हो ? विप्लव माथि प्रतिवन्ध किन लाग्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीसंग गरेको कुराकानी हेर्नुहोस् : 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);