वाइडबडीमा कर्मचारी मात्र दोषी होइनन्, सरकारको दबावमा लेखा समिति पर्‍यो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वाइडबडीमा कर्मचारी मात्र दोषी होइनन्, सरकारको दबावमा लेखा समिति पर्‍यो (भिडियोसहित)

kharo prasna with khemraj regmi

काठमाडौं, २४ पौष । वाइडबडीमा घोटाला भयो भनेर संसद्को सार्बजनिक लेखा समितिले गठन गरेको उपसमितिले अहिलेको बहालवाला मन्त्री र पहिलेको दुई जना मन्त्रीहरुलाई दोषी ठहर गर्यो । तर, त्यै उपसमितिले तयार परेको प्रतिवेदनलाई समितिले मन्त्रीहरु यसमा दोषी छैनन् भनेर नाम उल्लेख नगरी बाँकी कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष कारबाहीको सिफारिश गरेको छ । यस पछि यो विषय चोटिलो बन्दै गईरहेको छ । पर्यटन मन्त्रीले पत्रकार सम्मेलन गरेर विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए पछि त्यसको केहि घण्टा पछि लेखा समितिले मन्त्रीहरु दोषी छैनन् भनेर रिपोर्ट सार्बजनिक गर्यो । मन्त्रीको स्पष्टीकरण र लेखा समितिको प्रतिवेदन आइसकेपछि अब वाइडबडी प्रकरण यही सक्किएको हो ? हामी कहाँ भ्रष्टाचार नियन्त्रण गर्ने निकाय कति सक्रिय छन् ? त्यसमा संसद र राजनीतिक दलको कति प्रतिबद्धता छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष खेमराज रेग्मीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);