आईपीएल: आज रोयल च्यालेञ्जर्स र कोलकाता राइडर्सवीच प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

आईपीएल: आज रोयल च्यालेञ्जर्स र कोलकाता राइडर्सवीच प्रतिस्पर्धा हुँदै

kolkata knight

काठमाडौं, २२ चैत । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज रोयल च्यालेञ्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सवीच प्रतिस्पर्धा हुँदैछ ।

बैंग्लोरस्थित एम चिन्नास्वामी मैदानमा हुने खेल नेपाली समय अनुशार राति सवा आठ बजे हुनेछ । कोलकाताविरुद्ध घरेलु मैदानमा उत्रिँदै गर्दा बैंग्लोर पहिलो जितको खोजीमा हुनेछ । यो आईपीएलमा बैंग्लोरले निकै खराब प्रदर्शन गरेको छ । यसअघि खेलेको चार खेलमा बैंग्लोरले कुनै पनि जित निकालेको छैन । कोलकाताले भने तीन खेल खेलेर दुई जित निकालिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);