सांसदलाई एक करोडको योजना, भाग पाउने भएपछि विपक्षी कांग्रेसलगायत दल पनि मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सांसदलाई एक करोडको योजना, भाग पाउने भएपछि विपक्षी कांग्रेसलगायत दल पनि मौन

samsad money

हेटौँडा, २१ चैत । प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई १ करोड रकम विनियोजन गर्न लागिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

प्रदेशसभा ३ मा १०९ सांसद छन् । यसका लागि प्रदेश नीति तथा योजना आयोगमार्फत सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदलगायतसँग चैत १९ गते मंगलबार छलफल चलाएको छ । आफूले पनि भाग पाउने भएपछि प्रमुख विपक्षी कांग्रेसलगायतका दल पनि मौन छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);