पनौतीबाट काठमाडौँ आइरहेको बस सूर्यविनायकमा दुर्घटना, २० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भक्तपुर, १७ भदौ । काभ्रेको पनौतीबाट काठमाडौं आइरहेको बस भक्तपुरमा दुर्घटना हुँदा २० यात्रु घाईते भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ मा पर्ने अरनिको राजमार्ग (जोरपाटी सडक खण्ड) मा आज बिहान करिब ८ बजे ब.२ ख ९५८० नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

अहिले घाईतेको मध्यपुर अस्पतालमा उपचार भईरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको महानगरिय प्रहरी वृत जगातीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);