सबैभन्दा खुसी देश फिनल्याण्ड, नेपाल १०० औं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

सबैभन्दा खुसी देश फिनल्याण्ड, नेपाल १०० औं स्थानमा

finland

काठमाडौं, ७ चैत । विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् ।

यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड, स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् । यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);