विश्व मृगौला दिवशमा प्रधानमन्त्री ओली सहभागी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्व मृगौला दिवशमा प्रधानमन्त्री ओली सहभागी

kidney day-pm oli

काठमाडौं, ३० फागुन । विश्व मृगौला दिवशको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन आज बिहान  शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);