विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाई दमन गर्न हुँदैन : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाई दमन गर्न हुँदैन : कमल थापा

kamal thapa-pokhara

पोखरा, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको माओवादीले हिंसात्मक गतिविधि त्याग्नु पर्ने बताएका छन् । पोखरामा बुधबार मिडिया नेपालको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको समूहलाई सरकारले प्रतिबन्ध लगाई दमन गर्न नहुने बताए ।

विप्वव नेतृत्वले पनि हिंसात्मक बाटो छोड्नु पर्छ भन्दै अध्यक्ष थापाले, दमनबाट नभई वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाव दिए ।

सरकार र सीके राउतबीच भएको ११ बूंदे सम्झौताको सम्बन्धमा राप्रपा अध्यक्ष थापाले सम्झौता मुलुकको हित विपरीत भएको बताए । उनले सम्झौतामा प्रयोग भएको भाषा आपत्तिजनक रहेको भन्दै त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गर] ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);