महेन्द्रनगरमा सुदूरपश्चिम स्तरीय खेलाडी छनौट प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महेन्द्रनगरमा सुदूरपश्चिम स्तरीय खेलाडी छनौट प्रतियोगिता

कञ्चनपुर, २५ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम स्तरीय कराँते छनौट प्रतियोगिता सुरु भएको छ । नेपालगञ्जमा हुन लागेको आठौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट कराँतेका खेलाडी छनौट प्रतियोगिता शुरु भएको हो ।

सुदूरपश्चिम खेलकुद विकास समितिको मुल आयोजनामा भीमदत्त नगरपालिकास्थित कवर्ड हलमा प्रतियोगिता हुँदै छ । यस प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाका दुईसय जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने संयोजक घनश्याम भट्टले जानकारी दिए । खेलाडी छनौट प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);