धनुषाको धनौजी गाउँपालिका अन्तर्गतका धार्मिक क्षेत्रमा सरसफाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

धनुषाको धनौजी गाउँपालिका अन्तर्गतका धार्मिक क्षेत्रमा सरसफाई

धनुषा, २० फागुन । महाशिवरात्रीको अवसरमा धनुषाको धनौजी गाउँपालिका अन्तर्गतका धार्मिक क्षेत्रहरुमा सरसफाई गरिएको छ । सोमवार धनुषाको धनौजी गाउँपालिकाको वडाध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं स्थानियको संलग्नतामा शिव मन्दिर, काली मन्दिर, दुर्गा मन्दिर, सलहेश मन्दिरमा सरसफाई गरिएको छ ।

वडाध्यक्ष राजकुमार साहको नेतृत्वमा गरिएको सरसफाईमा सामुदायिक प्रहरी साझेदारी अन्र्तगत नेपाल प्रहरी एवं सशस्त्र प्रहरीहरुले पनि सरसफाई कार्यमा सहयोग गरेको थियो ।

त्यस क्षेत्र स्थानीयहरुमा जागरुकताको कमी रहेकोले वडाध्यक्ष र प्रहरीको संलग्नतामा सरसफाई सम्बन्धी जागरुकता फैलाउन बृहत् सरसफाई गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);