अभिनेता सरोज खनाल अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, १६ भदौ । लामो समयको अन्तरालपछि पुन: नेपाली फिल्ममा सक्रिय हुँदै आएका अभिनेता सरोज खनाल अस्पताल भर्ना भएका छन् ।

 

लोकप्रिय अभिनेता सरोज खनाल मृगौलामा भएको पत्थरीका कारण अस्पताल भर्ना भएका हुन् । अहिले उनी बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराईरहेका छन् ।

पछिल्लो समय अभिनेता सरोज खनाल चलचित्र ‘म यस्तो गीत गाउँछु’ माझ दर्शकसामु आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);