डिपिएल : अत्तरियाद्वारा काठमाडाैं गोल्डेन्स ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

डिपिएल : अत्तरियाद्वारा काठमाडाैं गोल्डेन्स ७ विकेटले पराजित

धनगढी, ७ फागुन । तेस्रो धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलवार भएको खेलमा सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गरेको छ ।

काठमाडौंलाई हराउँदै अत्तरिया लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । हारपछि पनि काठमाडौंले क्वालिफायर्समा भने अत्तरीयासँग नै खेल्नेछ । फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७५ रन मात्र बनायो । जवाफमा अत्तरीयाले १७ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।