विपिनकी ‘परी’ श्रृष्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विपिनकी ‘परी’ श्रृष्टी

shreesti khadka

काठमाडौं, १ फागुन । नेपाली चलचित्र परीको औपचारिक निर्माण घोषणा गरिएको छ ।

परी उड्न देऊ नामक चलचित्रलाई निशान काश्यपले निर्देशन गर्नेछन् । चलचित्रमा अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहनेछ भने यसै चलचित्रबाट नायिका श्रृष्टी खड्काले डेव्यु गर्दै छिन् । श्रृष्टी म्युजिक भिडियोमा सक्रिय छिन् ।

यो चलचित्रलाई रुपेशमान अमात्यले निर्माण गर्दैछन् । ‘परी स् उड्न देऊ’ ले दक्षिण एसियामा व्याप्त घटनाको कथालाई उठान गर्ने बुझिएको छ । आउँदो वैशाखबाट छायाँकनक सुरु हुने यस चलचित्रको कथावस्तु भने केही दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिए ।

चलचित्रको छायाङ्कन नेपाल र भारतको राजस्थानमा हुने निर्माण पक्षले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);