प्रचण्ड र माधव ओली विरुद्ध खनिदैछन् : केशव बडाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्ड र माधव ओली विरुद्ध खनिदैछन् : केशव बडाल (भिडियोसहित)

kharo-prasna with keshav badal

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी अहिले निकै चर्चामा रहेको छ । सरकारको नेतृत्व गरिरहेको र सबैभन्दा ठूलो दल भएकाले चर्चा र विश्लेषण हुनु स्वाभाविक हो । यो संगसंगै नेकपालाई बेला न कुबेला भेनेजुएला भन्ने उखान चर्चामा आएको छ । भेनेजुएलाको कारणले नेकपमा भईरहेको बहस बिस्तारै विवाद तर्फ उन्मुख हुन थालेको छ । भेनेजुएलाकै कारणले नेकपमा यति विवाद देखिएको हो वा नेकपामा विवादहरु थिए तर भेनेजुएलाचै निहु बनेको हो ? नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको विवादको मुख्य कारण के हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालसंग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);