हिमालयन उर्जाको आईपीओ सेबोनबाट स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हिमालयन उर्जाको आईपीओ सेबोनबाट स्वीकृत

IPO

काठमाडौं, २२ माघ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको आईपीओ नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत भएको छ । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न माघ २१ गते स्वीकृति पाएको हो ।

कम्पनीको विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । यो समाचर आजको अभियान दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);