पाँचथर पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाँचथर पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि

IPO

काठमाडौं, ३० पुस । पाँचथर पावर कम्पनीले आज गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयका लागि ९ लाख ६५ हजार ५ सय कित्ता आईपीओ विक्रीमा ल्याएको हो । यो समाचार आजको अभियान दैनिक पत्रिकामा छापेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको तल्कालिन भारपा, याङ्गनाम र नाँगिन गा.बि.स हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा माघ १४ र ढिलोमा माघ २९ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);