निःसन्तान पीडा: दम्पतिको लागी अब उपचार सम्भव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निःसन्तान पीडा: दम्पतिको लागी अब उपचार सम्भव (भिडियोसहित)

santan

काठमाडौं, ११ माघ । बाझोपन महिलामा देखिने एक प्रकरको जटील समस्या मानिन्छ । पुर्वीय समाजमा बाझोपनलाई अझ चिन्ताको नजरले हेर्ने क्रम रहि आएको छ । एउटा सामन्य महिलाका लागि सबैभन्दा ठुलो भनेको नै सन्तान प्राप्ति हो । सन्तान प्राप्ति हुन नसकेमा महिलाले आफ्नो जिवन नै अपुर्ण भएको महशुस गर्छन् । वास्तबमा बाझोपन ठुलो समस्या रहे पनि समयमा नै सचेतता अपनाउने हो भने यसबाट सजिलै सँग मुक्ति पाउन सकिन्छ ।

सामान्यतय बिहे गरेको २ वर्षसम्म्म अस्थाई साधनको प्रयोग नगर्दा पनि गर्भमा बच्चा नबसेमा त्यसलाई पनि बाझोपन मानिन्छ ।बाझोपन महिलालाई मात्र होईन पुरुषमा पनि हुन्छ । महिलाहरुमा बच्चा जन्माउन १८ देखि ३० वर्ष सम्मको उमेर हो । यो उमेरमा महिलामा ओफनको स्तर उच्च हुन्छ । यो अवस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुबैलाई फाईदा पुग्छ । बच्चा पनि धेरै स्वस्थ रहन्छ । ३० वर्ष पछि महिलाको ओफन गुणस्तर घट्न जान्छ त्यसपछि जन्मिएका बच्चा स्वस्थ नहुन सक्छन् ।  कारण र उपचार सहित  थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले वरिष्ट स्त्री रोग विशेषज्ञ डाक्टर उमा श्री वास्तव संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);