ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ढाँट्दै आएको सरकारले खुलायो, स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या

swine-flu

काठमाडौं, १३ माघ । अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको संख्या लुकाएको सरकारले नेपाल समाचरपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ ।

कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा सन् २००९ मा यो रोग देखापर्दा विश्व संगठनले स्वाइनफ्लु भनेको थियो । भगवती तिमल्सिनाले लेखेको यो समाचार नेपाल समाचापत्रमा प्रकाशित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);