शिक्षा क्षेत्रमा धेरै परिवर्तन गर्न बाँकी छ : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

शिक्षा क्षेत्रमा धेरै परिवर्तन गर्न बाँकी छ : शिक्षामन्त्री

girirajmani pokhrel

काठमाडौं, १० माघ । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार बाराको निजगढमा आयोजित कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले गुणस्तरको साथ–साथै प्रविधीमा जोड दिँदै शिक्षा क्षेत्रलाई सुधार गर्दै जानुपर्ने बताए । उनले १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई सीप सहितको जनशक्ति तयार गर्न सरकार अघि वढीरहेको बताए ।

मन्त्री पोखरेलले बाहिर रहेका बालवालिकाहरुलाई विद्यालयमा ल्याउन र अर्को वर्षसम्म नेपाललाई पूर्ण साक्षरता घोषणा गर्ने सरकारको लक्ष्य रहेको बताए ।

ताजा समाचार