मन्त्रीपरिषद् बैठकबाट पारित मर्यादाक्रमबाट पूर्वराजा ज्ञानेन्द्र ‘आउट’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मन्त्रीपरिषद् बैठकबाट पारित मर्यादाक्रमबाट पूर्वराजा ज्ञानेन्द्र ‘आउट’

Gyanendra-shah

काठमाडौं, १ माघ । सरकारले निर्धारण गरेको मर्यादाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘आउट’ गरिएको छ ।

मन्त्रीपरिषद् बैठकबाट पारित राष्ट्रिय मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका अध्यक्षसम्मको वरीयता निर्धारण गरिएको छ । तर, मर्यादाक्रममा पूर्वराजाको हैसियत कहाँ रहने भन्ने कुनै उल्लेख गरिएको छैन । यो समाचार आजको कारोबार दैनिकमा छ ।

गृह मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थको संयोजकत्वमा गठित कार्यदलको सुझावका आधारमा मन्त्रीपरिषद् बैठकले केही दिनघि मर्यादाक्रम पारित गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);