पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालका अनुसार कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अक्सिजनको सपोर्ट बन्द गरिएको छ। नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य पनि सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएर आएपछि शाह दम्पतीमा कोरोना पोजेटिभ भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);