आफ्नो उमेर अनुसारको योगा गरेर विभिन्न फाइदाहरु लिनुहोस् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

आफ्नो उमेर अनुसारको योगा गरेर विभिन्न फाइदाहरु लिनुहोस् (भिडियोसहित)

yog

काठमाडौं, २७ पुस । पुर्वीय दर्शनमा योगको आकर्षण विश्वव्यापीरुपमा फैलिदै छ ।अझ संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवासका रुपमा मनाउने निर्णय गरेपछि यो अझ लोकप्रीय बन्दै गएको हो । योग यहि हिमालय भुमीमा उत्भुत भएको प्राचिन ज्ञान हो । अनेक सुक्ष्य दृष्टा र ॠषि-महा ॠषिको कठोर तपस्या र योग बलद्वारा यसको प्रबर्धन भएको मानिन्छ ।

हजारौ वर्षको ईतिहास योग विज्ञानले बोकेको छ । योग दुई अक्षरको शब्द भएपनि यसका अनेक अर्थ, विज्ञान र पद्दती फरक – फरक छ ।व्यक्तिको रुचि, स्तर, सामर्थ र संकार अनुरुप जसलाई जुन पद्दती उपयुक्त हुन्छ उसले त्यहि किसिमको योग अपनाउनु पर्दछ । तसर्थ , योग मानवलाई उद्गर्शन शिखरमा पुर्याउने सर्व -समर्थ महा विज्ञान हो । अझ बद्लिदो विश्वमा विभिन्न किसिमको रोगधामका लागि पनि योग महत्वपुर्ण सावित हुँदै आएको छ । योग बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले शिव योग साधना केन्द्रकी अध्यक्ष राधिका भट्टराई संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);