नागवेली लघुवित्तको हकप्रद शेयर सूचिकृत | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८३, शुक्रबार

नागवेली लघुवित्तको हकप्रद शेयर सूचिकृत

rights share

काठमाडौं, २६ पुस । बुधवार नेप्सेमा नागवेली लघुवित्त वित्तीय संस्थाको ७ लाख ६६ हजार ५ सय ३१ दशमलव ४४ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

अब यो शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । यो समाचार आजको अभियान दैनिकमा छ ।

ताजा समाचार