ललितपुर, २१ पुस । ललितपुरको नक्खु दोबाटो नजिक खाद्य गोदाम घर जाने बाटोमा रहेका फर्निचर हाउसमा आगलागी भएको छ । सवा ११ बजे देखि भएको आगलागी अझै नियन्त्रणमा आउँन सकेको छैन । आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ र क्षतिको विवरण आउन बाकी रहेको छ ।