इलाम लगानी गर्न उपयुक्त जिल्ला : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

इलाम लगानी गर्न उपयुक्त जिल्ला : प्रम ओली

kp-oli

इलाम, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले इलाम लगानी गर्न उपयुक्त जिल्ला रहेको बताएका छन् । इलाम नगरपालिकाले शुक्रवार सदरमुकाममा आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन पछि वोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले इलाम शिक्षा, विकास र निर्यातका हिसावले अगाडी रहेको र आवश्यक सहयोगका लागि पनि आफु तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले देशमा आर्थिक क्रान्ति सुरु भईसकेको र सकारात्मक विकासका लागि लगानी गर्न उद्योगीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रदेश–१, का मुख्यमन्त्री शेरधन राई लगायतको उपस्थित रहेको थियो । सम्मेलनले देश विदेशमा रहेका लगानीकर्तालाई जिल्लाका बिभिन्न क्षेत्रमा लगानी गर्न वातावरण बनाउने जनाईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);