सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा

Football

धनगढी, २० पुस । देशकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । यहि पुस २४ गते मंगलवारदेखि सुरु हुने सुदुरपश्चिमको एक्लो गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको हो ।

प्रतियोगितामा आयोजक वाहेक ९ वटा ए डिभिजनका भारत र क्यामरुनको टोली आउने तय भएको सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । गोल्डकपकमा विजेताहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);