सरकारलाई आ-आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्छ : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारलाई आ-आफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्छ : राष्ट्रपति

rastrapati bidhya bhandari

विराटनगर, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको समुद्धिका लागि बर्तमान सरकारलाई आ–आफ्नो ठाउँबाट सवैले सहयोग गर्नूपर्ने बताएकी छन् ।

बिहीवार पूर्वाञ्चल विश्वविद्यालयको २५ औं रजत महोत्सवको उद्घाटन पछि वोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले विश्वविद्यालयले नेपाल सुहाउँदो शिक्षातर्फ जोड दिनुपर्ने बताइन् ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रवृधिमन्त्री गिरीराजमणी पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयका बारेमा आफुले नजिकबाट अध्ययन गरिरहेको र शिक्षक नियुक्ति पारदर्शी गर्दै गुणस्तरतर्फ ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);