सेवाग्राहीबाट पैसा लिएको घुस्याहा कर्मचारीलाई हटाउन पत्राचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सेवाग्राहीबाट पैसा लिएको घुस्याहा कर्मचारीलाई हटाउन पत्राचार

ghus

काठमाडौं, १८ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले सेवाग्राहीबाट पैसा लिएको कर्मचारीलाई हटाउन पत्राचार गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सेवाग्राहीबाट जथाभावी पैसा लिने कर्मचारीलाई कारबाही गर्न लागिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);