बाबा रामरहीमलाई सजाय सुनाएपछि शाहरुखले रोके सुटिङ ! | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एजेन्सी, १३ भदौ । भारतका डेरा सच्चा सौदाका प्रमुख गुरमीत रामरहीमलाई अदालतले २० वर्षको सजाय सुनाएपछि बलिउडका बादशाह शाहरुख खानले आफ्नो छायांकन नै स्थगित गरेका छन् ।

 

धर्मगुरुको रुपमा रहेका अर्बौँका मालिक रामरहीमलाई यौन शोषणको अभियोगमा अदालतले दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो । उनले पाएको सजाएको खबर फैलँदै गर्दा अभिनेता शाहरुख खान एक टक शो को सुटिङमा थिए ।

 

बाबाले पाएको सजाएको खबर सुन्ने बित्तिकै निकै खुशी भएका शाहरुखले सुटिङ नै स्थगित गर्न लगाएका थिए । सेटमा उपस्थित भएका दर्शकको अगाडि आफू निकै खुशी भएको शाहरुखले बताएका थिए ।

 

‘टेड टक्स इण्डिया :नई सोच’को सुटिङ रोकिएको केही समयपछि पुन सुचारु गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);