आज सलमानको ५३ औँ जन्मदिन, गर्लफ्रेंड यूलियाले गायिन् बर्थडे गीत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज सलमानको ५३ औँ जन्मदिन, गर्लफ्रेंड यूलियाले गायिन् बर्थडे गीत

salman-khan

काठमाडौं, १२ पुस । बलिउडको सबैभन्दा ठुलो स्‍टार सलमान खानको आज जन्‍मदिन हो । सलमानले आज ५३ औँ बर्थडे सेलिब्रेट गरेका छन् । यो विशेष दिनलाई यादगार बनाउनका लागि सलमानले आफ्नो पनवेलको फार्महाउस रोजेका छन् । प्रत्येक सालको जस्तै यो साल पनि सलमानले आफ्नो जन्‍मदिन परिवार र नजिकको साथिहरु सँग मनाएका छन् ।

सलमानको यो पार्टीमा उनको परिवार बाहेकका कैटरीना कैफ, रितेश सिधवानी र मौनी रॉय ईत्यादि स्टार पुगेका छन् । यस पार्टीमा सलमानकि गर्लफ्रेंड यूलिया वंतूरले बर्थडे गीत गायकि छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);