‘आलोचक सिध्याउने खेलमा ओली’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

‘आलोचक सिध्याउने खेलमा ओली’

kp oli pm

काठमाडौं, ४ पुस । नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

भीम रावल

विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ ।

योगेश भट्टराई 

युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको छ ।

शंकर पोखरेल

बरु मलाई मुख्यमन्त्री चाहिएन तर पार्टी जिम्मेवारीबाट पछि हट्दिन ।