मेलम्चीको पानी पिउने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात, कामै नसकि भाग्न खोजेका ८ जना कामदार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

मेलम्चीको पानी पिउने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात, कामै नसकि भाग्न खोजेका ८ जना कामदार पक्राउ

melanchi

काठमाडौं, ३ पुस । मेलम्चीको पानी पिउने उपत्याबासीको सपनामा फेरि एकपटक तुषारापात भएको छ ।

सीएमसी वित्तीय संकटमा परेपछि उसका प्रतिनिधिहरु मेलम्चीको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर सोमबार मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा पुगेका थिए ।

तर, त्यसपघि नै सीएमसीका कामदारहरु भाग्न खोजेको थाहा पायपछि सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ गरेको हो । यसरी सीएमसीले मेलम्चीबाट हात झिकेपछि मेलम्चीको पानी कहिले उपत्यकामा झर्छ भन्नेचाहिँ फेरि अनिश्चित बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);