भोज खाएर सुतेका ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

भोज खाएर सुतेका ३ जनाको मृत्यु

Death body

काठमाडौं, ३ पुस । बिहेभोजसहित रक्सी सेवन गरेर सुेतका ३ जना भोलिपल्ट बिहान मृत भेटिएका छन् ।

मुसीकोट नगरपालिका १२ जुम्लावाङका अमर विकका छोराको बिहेमा पाहुना आएका सानीभेरी गाउँपालिका ९ मगरराङजाका ६३ बर्षीय खम्बु कामी, मुसीकोट ११ मलाक्चा लहुँका ५४ बर्षीय केमनासिङ सार्की र मुसीकोट १२ नयाँगाउक २१ बर्षीय लबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार मृतकले आईतबार साँझ बिहेघरमा व्यवस्था गरिएभन्दा छुट्टै रक्सी सेवन गरेका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);