जापानको एक रेष्टुरेन्टमा विस्फोट, ४२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जापानको एक रेष्टुरेन्टमा विस्फोट, ४२ घाइते

japan restaurant blast

एजेन्सी, २ पुष ।  जापानको एक रेस्टुरेन्टमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् । जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटमा परी रेष्टुरेन्ट पूर्णरूपमा ध्वस्त भएको छ ।

विस्फोटलगत्तै रेष्टुरेन्टमा रहेका कतिपय मानिसहरु झ्यालका सिसा फोडेर भगेका थिए । उनीहरू भाग्ने क्रममा घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

विस्फोटको कारणबारे जापानी अधिकारीहरुले अनुसन्धान थालेका जनाइएको छ । विस्फोटपछि रेष्टुरेन्ट आसपासमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);