सरकारले मुलुकमा द्धन्द निम्त्याउन खाजेको कांग्रेस नेता सिंहको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारले मुलुकमा द्धन्द निम्त्याउन खाजेको कांग्रेस नेता सिंहको आरोप

prakash man sigh

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकमा द्वन्द्ध निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–८ का सभापति जुद्धरत्न बज्राचार्यको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेता सिंहले शान्तितर्फ उन्मुख भएको मुलुकलाई सरकारले पुनःद्वन्दतर्फ धकेल्न खोजेको आरोप लगाए । क्रिश्चियन धर्मको प्रचार गरेर विश्व समुदायमा सरकारले आफ्नो शिर झुकाएको दावी गरे ।

कार्यक्रममा कांग्रेस नेता नबिन्द्रराज जोशीले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);