आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित

nekapa

काठमाडौं, १५ मंसिर । पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ ।

शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);