प्रधानमन्त्री ओलीले दिए सुकीलाई पुस्तक उपहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रधानमन्त्री ओलीले दिए सुकीलाई पुस्तक उपहार

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ । एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीले आफ्नो भेटघाटलाई अगाडी बढाउने क्रममा शुक्रबार प्रधानमन्त्री ओलीसँग भेट गरेकी छन् ।

सुकी र अाेलीबीचको भेटमा द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली सुकीलाई उनको तस्बिर भएको पुस्तक उपहार प्रदान गरका थिए । यसैबीच बिहान सुकिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);