सामाजिक सुरक्षा कार्यक्रमका फाइदा-बेफाइदा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सामाजिक सुरक्षा कार्यक्रमका फाइदा-बेफाइदा (भिडियोसहित)

काठमाडौं, १२ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेका हुन् ।

श्रमिकको औषधि उपचार, वृद्ध अवस्था, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रमको शुभारम्भ भएको छ । यो नेपालको सन्दर्भमा नितान्त नयाँ प्रयोग हो । यसै प्रसंगमा आधारित रहेर माउन्टेन टेलिभिजनले गरेको आजको सन्दर्भ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);